कीर्तिपुरको मेयरमा कांग्रेसको सुरुवाती अग्रता, एमाले तेस्रो स्थानमा

नेपालभ्युज

कीर्तिपुरको मेयरमा कांग्रेसको सुरुवाती अग्रता, एमाले तेस्रो स्थानमा

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

उपनिर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ४५० मतसहित अग्रता लिएका हुन् ।

उनलाई माओवादीले पछ्याइरहेको छ । माओवादी केन्द्रका शिव शरण महर्जनले ३२७ मत प्राप्त गरेका छन् । एमालेका सुरेन्द्र मानन्धर ३१० मतसहित तेस्रो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved