काठमाडौं-१६ मा रास्वपाले बनायो सुरुवाती अग्रता

नेपालभ्युज

काठमाडौं-१६ मा रास्वपाले बनायो सुरुवाती अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मा मतगणना चलिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सुरुवाती अग्रता बनाएको छ । रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले ४ सय ९३ मतसहित अग्रता बनाएकी हुन् ।

उनलाई ३ सय ८४ मतसहित नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्‍न तुलाधरले पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले ३ सय ६९ मत प्राप्त गरेका छन् ।

अघिल्लो चुनावमा यहाँबाट जितेका कांग्रेसका मुकुन्द रिजालको निधनपछि उपनिर्वाचन भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved