धर्म संस्कृति

आज आमाको मुख हेर्ने पर्व, मातातीर्थमा मेला लाग्दै

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज (आइतबार) देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved