वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेका नम्ग्याल गुरुङ विजयी

एमालेका उम्मेदवार रिन्जिन नम्ग्याल गुरुङ विजयी भएका हुन्।

नेपालभ्युज

काठमाडौं। नेकपा एमालेले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा जित हासिल गरेको छ। एमालेका उम्मेदवार रिन्जिन नम्ग्याल गुरुङ विजयी भएका हुन्।

अध्यक्षमा विजयी भएका एमालेका रिन्जिन नम्ग्याल गुरुङले ८७६ पाए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनजेल गुरुङ बने।

कांग्रेसका अनजेल गुरुङले ५७७ मत पाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved