गाउँपालिकाका निवर्तमान अध्यक्ष शेषको निधन

गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित शेख पुनः उम्मेदवार बन्ने सोचका साथ अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

नेपालभ्युज

गाउँपालिकाका निवर्तमान अध्यक्ष शेषको निधन

जनकपुरधाम। धनुषाको जनकनन्दनी गाउँपालिकाका निवर्तमान अध्यक्ष अब्दुल वारिक शेषको गएराति निधन भएको छ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित शेषको राति ८ बजेतिर निवासमै निधन भएको परिवारजनले बताएको छ।

गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित शेख पुनः उम्मेदवार बन्ने सोचका साथ अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

तर, कांग्रेसले सुदेश चौधरीलाई गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved