वरीयताक्रम मिचेर आईजीपी बनाइएको भन्दै एआईजी पोखरेल सर्वोच्चमा
प्रहरीको महानिरीक्षकमा वरियताक्रम मिचेर नियुक्त गरिएको भन्दै अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेका छन्। धीरजप्रताप सिंहलाई विधि मिचेर बढुवा गरिएको दाबीसहित एआइजी पोखरेल रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन्।
लोकप्रिय (यो साता)
-
१
७ महिनाअघि आत्महत्या गरेका देवकोटालाई इन्भेष्टमेन्ट मेगा बैंकमा हाजिर हुन ३५ दिने सूचना !
-
२
बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई उच्च अदालतले दियो सफाइ
-
३
ओली नेतृत्वको तत्कालीन सरकारलाई कारबाही गर्न बालेनको माग
-
४
सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, आजै फैसला आउन सक्ने
-
५
काभ्रेमा रुखमा तारले बाँधेर जलाएको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो
-
६
सुकेधारामा मृत भेटिएका युवकको पहिचान खुल्यो
-
७
विद्यार्थी लिन हिँडेको स्कुल बसमा पेट्रोल बम प्रहार
न्यूज अपडेट
-
प्रधानमन्त्री प्रचण्डले आगामी सोमबार चौथो पटक विश्वासको मत लिने
-
सहमति नजुटेपछि बागमती प्रदेशका संसदीय समितिको नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने
-
संसद बैठक बस्दै, कांग्रेसले आज पनि अवरोध गर्ने
-
तराईमा गर्मी अचाक्ली , गर्मीबाट जोगिन महाशाखाको अनुरोध
-
सदनमा कसरी निम्तियो धकेलाधकेलको स्थिति ?
Facebook Comment
Comment