निर्माण सम्पन्न नहुँदै गाउँपालिकाको भवन उद्घाटन गर्न खोज्दा विवाद

नेपालभ्युज

निर्माण सम्पन्न नहुँदै गाउँपालिकाको भवन उद्घाटन गर्न खोज्दा विवाद

दमौली। निर्माण सम्पन्न नहुँदै घिरिङ गाउँपालिकाको भवन उद्घाटन गर्न खोजिएपछि विवाद भएको छ।

गाउँपालिका भवनको भोलि पूर्वमन्त्री एवम् गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन गर्ने तयारी गरिएको भवनको प्लाष्टरको काम तथा झ्याल-ढोका राख्ने काम सम्पन्न भएको छैन। त्यस्तै भवनको पेटीलगायतका संरचना समेत निर्माण गरिएको छैन।

निर्माण कार्य सम्पन्न नभएको भवनको उद्घाटन कार्य रोक्नुपर्ने स्थानीयको माग रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved