फाइनल प्रवेशका लागि भिडिरहेका बंगलादेश र भुटान (तस्वीरहरू)

फाइनल प्रवेशका लागि भिडिरहेका बंगलादेश र भुटान (तस्वीरहरू)

काठमाडौं । जारी साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा बंगलादेश र भुटान भिडिरहेका छन् ।

दशरथ रङ्गशालामा खेल चलिरहेको छ । यो खेलको विजेताले नेपाल र भारतमध्ये एक टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र भारतबीचको खेल आजै साँझ साढे ६ मा हुनेछ ।

 

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved