रानीपोखरीको रुखमा चमेराको आकर्षक बास (तस्वीरहरू)

भक्तपुरको तत्कालीन मल्ल राजा जगज्योतिर मल्लले नेपाल सम्वत् ७५० अर्थात् विसं १६८७ मा रानीपोखरीको निर्माण गराएका थिए।

रानीपोखरीको रुखमा चमेराको आकर्षक बास (तस्वीरहरू)

भक्तपुर । तत्कालीन मल्ल राजा जगज्योतिर मल्लले नेपाल सम्वत् ७५० अर्थात् विसं १६८७ मा रानीपोखरीको निर्माण गराएका थिए ।

रानीपोखरी निर्माण हुनुअघि भक्तपुरमा नेपाल सम्वत् २३९ मा इन्द्रदह/सिद्धपोखरी, नेपाल सम्वत् २८९ मा न:पुखु/गुह्यपोखरी र भाज्या पुखु जस्ता पोखरीहरू निर्माण भइसकेका थिए ।

अहिले भक्तपुरको रानीपोखरी आसपासका रुखहरूलाई  चमेरोले आफ्नो वासस्थान बनाएका छन् । संसारको एक मात्र स्तनधारी चरा चमेरो, प्राय रातको समयमा मात्र सक्रिय हुने प्राणी हो ।

संसारभरी चमेरोको करिब १,४०० भन्दा बढी प्रजाति छन् । दिउँसोको समयमा भक्तपुरको रानीपोखरी घुम्न जाँदा रुखमा झुन्डिएर बसेका चमेरोहरू आकर्षक देखिन्छन् ।

तस्वीरहरू-

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved