बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

नेपालभ्युज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं ।  बालुवाटारमा मन्त्रिपरिषद् बैठक  जारी  छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्केलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले  बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले बाढी, पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिने बुझिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved