बालुवाटारमा मन्त्रिपरिषद् बैठक

नेपालभ्युज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको हो ।

आजको बैठकले नेपाल राष्ट्र बैंकका अठारौं गभर्नर नियुक्त गर्नेछ ।

यसअघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले तीन जनालाई गभर्नरका लागि सिफारिस गरेको थियो ।

अर्थशास्त्री डा विश्वनाथ पौडेलको नाम पहिलो नम्बरमा छ । यसर्थ उनी गभर्नर नियुक्त हुने निश्चित छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved