भारतमा भएको विमान दुर्घटनामा परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त

नेपालभ्युज

भारतमा भएको विमान दुर्घटनामा परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त

काठमाडौं । भारतमा बिहीबार भएको विमान दुर्घटनाप्रति परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुःख व्यक्त गरेकी छिन् । गुजरातको अहमदावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको एअर इन्डियाको विमान दुर्घटनामा परेको थियो । २३२ जना यात्रु र १२ जना क्रु मेम्बर रहेको विमान उडानको केही मिनेटमै दुर्घटनामा परेको थियो ।

परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै नेपाल यो दुःखको समयमा भारतसँगै रहेको बताएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved