पहिलो हाफको अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकियो

नेपालभ्युज

पहिलो हाफको अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकियो

काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा गएरातिको खेलमा चेल्सी बराबरीमा रोकिएको छ। अबे मैदानमा भएको चेल्सीले ब्राइटनसँग १–१ को बराबरी खेलेको हो। चेल्सीले खेलको पहिलो हाफमा अग्रता लिएको थियो। दोस्रो हाफमा अग्रता जोगाउन सकेन।

चेल्सीका लागि खेलको २८ औँ मिनेटमा जियचले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफका चेल्सीको अग्रता रोक्न ६० औँ मिनेटमा ब्राइटनका वेब्स्टरले गोल गरे।

अब चेल्सी ४४ अंकसहित तेस्रो स्थानमा छ। उसले २३ खेल खेलेको छ । नवौँ स्थानको ब्राइटनको २९ अंक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved