कास्कीमा पहिरोले घर पुरिदा सात जनाको मृत्यु, दुई जना गम्भीर घाइते

नेपालभ्युज

कास्कीमा पहिरोले घर पुरिदा सात जनाको मृत्यु, दुई जना गम्भीर घाइते
फाइल तस्वीर

काठमाडौं । कास्कीमा पहिरोले घर बगाउँदा ७ जनाको मृत्यु भएको छ ।

अन्य २ जना घाइते भएका छन् ।

दुईजनालाई घाइते अवस्थामा उद्दार गरिएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–१९ पुरनचौरमा घरमाथि पहिरो खस्दा ७ जनाको मृत्यु भएको हो ।

पहिरोले घर बगाएपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली उद्दारमा खटिएको छ ।

मृतक र घाइते कसैको पनि परिचय खुलेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved