हिमालय रोडिजका जज ‘लाहुरे’ लागुऔषधसहित पक्राउ

लाहुरे उर्फ आशिष राना पोखराबाट पक्राउ परेका हुन्।

नेपालभ्युज

हिमालय रोडिजका जज ‘लाहुरे’ लागुऔषधसहित पक्राउ

काठमाडौं। रियालिटी शो हिमालय रोडिजका जज चर्चित र्‍यापर लाहुरे पक्राउ परेका छन्। लाहुरे उर्फ आशिष राना पोखराबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लाहुरे हिजो साँझ पोखराको न्यूरोडबाट लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका हुन्। लागुऔषध मुद्दामा पक्राउ परेका लाहुरेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गीतलेखक तथा अभिनेता लाहुरे नेपालको २०१३ र्‍याप द्वन्द्वबाट चर्चित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved