स्टारले भरिएको आर्मीलाई हराउँदै मधेसले जित्यो केपी ओली कपको उपाधि
नेपाली राष्ट्रिय टिमका कप्तानसहित स्टार खेलाडीले भरिएको नेपाल आर्मीलाई स्तब्ध बनाउँदै मधेस प्रदेशले केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मधेसले दिएको १३६ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले पूरै ओभर खेलेर ७ विकेट क्षतिमा १२४ रन मात्रै बनाउन सक्यो ।
लोकप्रिय (यो साता)
-
१
पति विदेश गएपछि पत्नी प्रेमीसँग होटलमा, मृत भेटिएपछि प्रेमी पक्राउ
-
२
ओली नेतृत्वको तत्कालीन सरकारलाई कारबाही गर्न बालेनको माग
-
३
एलिनालाई अस्ट्रेलियामै लगेर राख्ने पति विष्णुको योजना, नेपालका महोत्सवमा मात्र पठाउने
-
४
ओली-प्रचण्डका लागि जसपा विभाजन : एक तीर, दुई शिकार !
-
५
गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया
-
६
विद्यार्थी लिन हिँडेको स्कुल बसमा पेट्रोल बम प्रहार
-
७
एक हप्तादेखि बेपत्ता चितवनकी लामिछाने भेटिइन्
न्यूज अपडेट
-
संवेदनशील छाला भएकाले रातमा सुत्नुअघि के लगाउने ?
-
‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि नर्वेका एन्डर्सलाई
-
सरकारबाट फिर्ता हुने जसपा नेपालको निर्णय
-
पिसाब रोकिराख्दा आउने स्वास्थ्य समस्या
-
जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो बिरामीको निधन
-
करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन
-
बजेटमा सरकारको रणनीति : सकेसम्म कांग्रेस मनाउने, नमाने अध्यादेशको बाटो रोज्ने
Facebook Comment
Comment