तिहार बोलाउँदै गरेका फूलहरू (फोटो फिचर)

नागार्जुन नगरपालिका ६ स्थित बतासेडाँडामा अहिले ढकमक्क फूलहरु फूलिरहेका छन्। तिहारका लागि बजार लैजान अलिहे त्यहाँ फूल टिप्ने काम भइरहेको छ।

तिहार बोलाउँदै गरेका फूलहरू (फोटो फिचर)

काठमाडौं। बडादशैँ सकिएसँगै नेपालीहरुको अर्को महान् चाड तिहार शुरु हुँदैछ। फूल तथा बत्तीको चाडको रुपमा तिहरलाई मनाउने गरिन्छ।

तिहारको भाइटीकाको दिन मखमली र सयपत्री तथा अन्य फूलहरु मालाको रुपमा प्रयोग हुन्छन्। जसका लागि बजारमा ठूलो मात्रामा फूलको माग हुन्छ।

तिहारलाई लक्षित गरेर उपत्यकाका विभिन्न गाउँमा फूल खेती भएका छन्। त्यसमध्ये एक हो, नागार्जुनको बतासेडाँडा।

नागार्जुन नगरपालिका ६ स्थित बतासेडाँडामा अहिले ढकमक्क फूलहरु फूलिरहेका छन्। तिहारका लागि बजार लैजान अलिहे त्यहाँ फूल टिप्ने काम भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved