व्यापारीलाई ‘हनि ट्रयाप’मा पार्ने सुन्दरी यूट्युबर पक्राउ, १ करोड बढी ठगी

व्यापारीहरूलाई ‘हनि ट्रयाप’मा पारेर ठगी गर्ने सुन्दरी यूट्युबर पक्राउ परेकी छन् । भारतीय नामरा नाम गरेकी ती यूट्युबरले व्यापारीलाई फसाएर १ करोड १२ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले पतिसँग मिलेर ठगी गर्ने गरेको बताइन्छ ।

नेपालभ्युज

व्यापारीलाई ‘हनि ट्रयाप’मा पार्ने सुन्दरी यूट्युबर पक्राउ, १ करोड बढी ठगी

एजेन्सी । व्यापारीहरूलाई ‘हनि ट्रयाप’मा पारेर ठगी गर्ने सुन्दरी यूट्युबर पक्राउ परेकी छन् । भारतीय नामरा नाम गरेकी ती यूट्युबरले व्यापारीलाई फसाएर १ करोड १२ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले पतिसँग मिलेर ठगी गर्ने गरेको बताइन्छ ।

उनी विवाहित हुन् र उनका १ बच्चा पनि छन् । उनका पति विराट बेनीवाललाई पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको छ ।

नामराले यूट्युबर भएको आधारमा सम्बन्ध बनाएर व्यापारीलाई बलात्कारको आरोपमा फसाउने धम्की दिँदै असूली गर्ने गरेकी आरोप छ । पीडित व्यापारीले उजुरी दिएपछि उनीमाथि छानबिन थालिएको हो । नामराको यूट्युबमा ६ लाखभन्दा बढी र इन्स्टाग्राममा २ लाख बढी फलोअर्स छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved