टोखामा प्रहरीले गोली चलायो, दुईजना घाइते

नेपालभ्युज

टोखामा प्रहरीले गोली चलायो, दुईजना घाइते
सांकेतिक तस्वीर।

काठमाडौं । राजधानी काठमाडौंको टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् ।

मंगलबार दिउँसो लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले जानकारी दिएको हो ।

घाइतेहरूलाई उपचारका लागि ग्रान्डी अस्पताल लगिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved