बुद्धजयन्ती

बौद्धनाथमा राष्ट्रपति पौडेल (तस्वीरहरू)

बौद्धनाथमा राष्ट्रपति पौडेल (तस्वीरहरू)

काठमाडौं । दुई हजार ५६९औँ बुद्धजयन्तीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल बौद्धनाथको दर्शनका लागि पुगेका छन् ।

सोमबार (आज) बिहान बौद्ध पुगेर उनले शान्तिका प्रतीक परेवा उडाए ।

आज बुद्धजयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तुप, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी मनाइँदैछ ।

विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्धजयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुँदैछ ।

यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

बौद्धका तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved