बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

नेपालभ्युज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि  मन्त्रिपरिषद्को  बैठक सुरु भएको छ।

बैठक सुरु हुनुअघि बालुवाटारमै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित दुई दलबाट सहभागी केही मन्त्रीहरूबीच छलफल भएको थियो।

उक्त छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाको सहभागिता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved