सोमबार सार्वजनिक विदा

नेपालभ्युज

सोमबार सार्वजनिक विदा

काठमाडौं । इस्लाम धर्मालम्बीहरूको चाडको अवसरमा सरकारले सोमबार सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले एक सुचना प्रकाशित गर्दै इस्लाम धर्मालम्बीहरुको चाड ईद(ईद उल फित्र)को अवसरमार विदाको जानकारी दिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved