सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

नेपालभ्युज

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी  छ ।

साँझ साढे ५ बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक बस्नुअघि तीन मुख्य दलका शीर्ष नेतासहितको बैठकका कारण केहीबेर ढिलोगरी मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved