बालुवाटारमा मन्त्रिपरिषद् बैठक

नेपालभ्युज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

बैठक बेलुकी साढे ६ बजे बोलाइएपनि केही  ढिला गरी सुरु भएको बताइएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved