तस्वीरमा हेर्नुहोस् नेपाल-चीन मैत्रीपूर्ण फुटबल

तस्वीरमा हेर्नुहोस् नेपाल-चीन मैत्रीपूर्ण फुटबल

काठमाडौं । चीनविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजना र नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपाल २-० ले पराजित भएको हो  ।

गत वर्ष नेपालको युवा टोलीले चीनको टोलीलाई हराएको थियो ।

तस्वीरहरू:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved