काङ्ग्रेस महामन्त्री शर्माले सङ्गीत भरेको गीत बजारमा (भिडिओसहित)

नेपालभ्युज

काङ्ग्रेस महामन्त्री शर्माले सङ्गीत भरेको गीत बजारमा (भिडिओसहित)

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्गीत भरेको गीत ‘मन त्यसै कतै भुलेछु प्रिय’ बजारमा आएको छ ।

गीत भिडियोसहित युट्युबमा सार्वजनिक भएको हो ।

प्रमोदहरि गुरागाईंले रचेको गीतमा प्रमोद खरेलले स्वर दिएका छन् ।

भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् भने आकाश श्रेष्ठ र प्रियना आचार्यले अभिनय गरेका हुन् ।

काङ्ग्रेस महामन्त्री शर्मा गीत–सङ्गीतसँगै साहित्यमा पनि रुचि राख्ने गर्छन् ।

हेरौँ भिडिओ :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved