झापामा प्रहरीको गोली लागेर लागुऔषध कारोबारी घाइते

नेपालभ्युज

झापामा प्रहरीको गोली लागेर लागुऔषध कारोबारी घाइते
प्रतिकात्मक तस्वीर ।

झापा । झापाको कनकाई नगरपालिकास्थित तुलसीबारीमा प्रहरीले चलाएको  गोली लागेर एक  लागुऔषध कारोबारी घाइते भएका छन् ।

घाइते हुनेमा भारतीय नागरिक अञ्जर आलम रहेको प्रहरीले जनाएको छ । प्रहरीले  आलमका  भाइ युसुफ आलमलाई पनि पक्राउ गरेको छ ।

उनीहरुको साथबाट ३२ ग्राम ब्राउन सुगर बरामद भएको  बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved