सिन्धुपाल्चोकमा भूकम्पको धक्का, काठमाडौंमा पनि महसुस

नेपालभ्युज

सिन्धुपाल्चोकमा भूकम्पको धक्का, काठमाडौंमा पनि महसुस

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । त्यहाँको माझीटार केन्द्रविन्दु भएर बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको हो ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.८ म्याग्निच्युडको भूकम्प गएको नेपालभ्युजलाई जानकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved