दीपक मनाङेका तत्कालीन स्वकीय सचिव भण्डारी पक्राउ

नेपालभ्युज

दीपक मनाङेका तत्कालीन स्वकीय सचिव भण्डारी पक्राउ

काठमाडौं। दीपक मनाङेका तत्कालीन स्वकीय सचिव टिका भण्डारी पक्राउ परेका छन् ।

व्यवसायी विक्रम लामामाथि रड प्रहारको  घटनामा भण्डारीलाई शनिबार साँझ  जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनी मनाङे मन्त्री हुँदा स्वकीय सचिव थिए।

चार जनाको समूहले इनोभा अस्पतालको पार्किङमा लामामाथि मार्ने उद्देश्यसहित आक्रमण गरेका थिए ।

लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरी निष्कर्ष  थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved