शोभा पाठक फेरि पक्राउ

नेपालभ्युज

शोभा पाठक फेरि पक्राउ

काठमाडौं । धादिङकी शोभा पाठक पक्राउ परेकी छन् ।

सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाट पाठकलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनीविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसूरमा जाहेरी दिएका थिए । पक्राउपछि पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको छ ।

पाठकले यसअघि एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध समेत मुद्दा मामिला गरेकी थिइन् । सो मुद्दामा पनि उनी पक्राउ परेकी थिइन् ।

बिहेपछि ‘कुमारी प्रमाणपत्र’ लिने शोभा पाठकको उमेर पनि किर्ते, नागरिकताको प्रतिलिपि लिँदा घटाइन् ६ वर्ष उमेर

महेश बस्नेत आरोप प्रकरणमा ट्वीस्ट: पटकपटक बिहे गरेकी शोभाले वडाबाट किन बनाइन् ‘कुमारी प्रमाणपत्र’ ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved