कीर्तिपुरको मतगणना अन्तिम चरणमा, कसले पाए कति मत ?

नेपालभ्युज

कीर्तिपुरको मतगणना अन्तिम चरणमा, कसले पाए कति मत ?

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।  १० मध्ये ९ वटा वडाको मतगणना सकिएर अहिले वडा नम्बर १० को गणना भइरहेको बताइएको छ ।

पछिल्लो मतपरिणाम अनुसार  नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ४ हजार ७ सय ६८ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ३ हजार ६ सय ६६ मत सहित डंगोललाई पछ्याएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा शिवशरण महर्जनले ३ हजार ३ सय २७ मत पाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved