कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवार मानवले दिए उम्मेदवारी

नेपालभ्युज

कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवार मानवले दिए उम्मेदवारी

काठमाडौं । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ ले मनोनयन दर्ता गराएका छन् ।

उनले आज कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।

सफाइ अभियन्ता तथा सामुदायिक कार्यकर्ता मानव नेवा लहना रेस्टुरेन्टका अध्यक्ष एवं सञ्चालक हुन् ।

उनलाई कीर्तिपुरको मेयरमा प्रतिस्पर्धी उम्मेदवारका रुपमा हेरिएको छ ।

 

यो पनि पढ्नुहोस :

स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको लहर बढ्ने सम्भावना, कीर्तिपुरमा राजमानको उम्मेदवारीले तरङ्ग

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved