काठमाडौं महानगरले गौशाला क्षेत्रमा बनेका अवैध संरचनामा चलायो डोजर (तस्वीरहरू)

नेपालभ्युज

काठमाडौं महानगरले गौशाला क्षेत्रमा बनेका अवैध संरचनामा चलायो डोजर (तस्वीरहरू)
फाइल फोटो

काठमाडौं । गौशालामा क्षेत्रमा मापदण्डविपरीत बनाइएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

शुक्रबार डोजरसहित पुगेको नगर प्रहरीको टोलीले अवैध संरचना भत्काएको हो । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए ।

महानगरले चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउँदै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved