तिहार लगत्तै राष्ट्रपति अजरबैजान जाने

नेपालभ्युज

तिहार लगत्तै राष्ट्रपति अजरबैजान जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु जाने भएका छन् ।

उनी २५ कात्तिकमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलनमा भाग लिन बाकु जाने भएका हुन् ।

एक मन्त्रीका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको ५ दिने विदेश भ्रमण स्वीकृत गरेको छ ।

भ्रमण सकेर उनी ३० कात्तिकमा स्वदेश फर्किनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved