अजरबैजान

अजरबैजानसँग आगामी केही महिनाभित्र शान्ति सम्झौता हुने

अजरवैजान । नागोर्नो–काराबाखलाई जातीय–अर्मेनियाली पृथकतावादीबाट बाकुले पुनः नियन्त्रणमा लिएपछि आगामी महिनाहरूमा अजरबैजानसँग शान्ति सम्झौतामा हस्ताक्षर गर्ने विश्वास आर्मेनियाली प्रधानमन्त्री निकोल पाशिन्यानले गरेका छन्। अजरबैजानको आर्मेनियाली बाहुल्यता रहेको काराबाख क्षेत्रको नियन्त्रणका लागि येरेभान र बाकुबीच दशकौँदेखि द्वन्द्व चलिरहेको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved