काठमाडौं महानगरले कलंकी भाटभटेनीमा चलायो डोजर

नेपालभ्युज

काठमाडौं महानगरले कलंकी भाटभटेनीमा चलायो डोजर

काठमाडौं । कलंकीस्थित भाटभटेनीमा डोजर चलाइएको छ ।

काठमाडौं महानगरपालिकाले चक्रपथको जग्गा मिचेको भन्दै शुक्रबार दिउँसो डोजर चलाएको हो ।

चक्रपथको ‘राइट अफ वे’ क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै हटाउन आग्रह गर्दा नमानेपछि डोजर प्रयोग गरेर कम्पाउन्ड भत्काएको महानगरले जनाएको छ ।

भाटभटेनीको चक्रपथतर्फ रहेको कम्पाउन्ड सबै भत्काइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved