निषेधित क्षेत्र तोड्न खोज्ने रुवि खानलगायत प्रहरीको नियन्त्रणमा (तस्वीरहरू)

निषेधित क्षेत्र तोड्न खोज्ने रुवि खानलगायत प्रहरीको नियन्त्रणमा (तस्वीरहरू)

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायको लागि भन्दै आन्दोलनरत रुवि खानको समूहलाई बुधबार दिउँसो प्रहरीले बबरमहल क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

माइतीघरबाट सिंहदरबार जानेक्रममा प्रहरीले बबरमहलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुले आज ६९ दिन आफ्नो प्रदर्शन गरिरहेका छन् । खानको नेतृत्वमा भइरहेको प्रदर्शनमा निर्मला कुर्मीको हत्या मुद्दा अदालतमा नपठाएको उनीहरुको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved