निर्मला कुर्मी

निर्मला कुर्मी प्रकरण : अनुसन्धानका लागि बन्यो फेरी अर्को समिति

काठमाडौं । बाँकेको निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धान गर्न फेरी अर्को समिति गठन गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय, नक्सालले सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक  राजेन्द्र आचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । समितिका सदस्यहरुमा सीआईबीका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved