हिँडियो आफन्तकहाँ टीका थाप्न ! (तस्वीरहरू)

हिँडियो आफन्तकहाँ टीका थाप्न ! (तस्वीरहरू)

काठमाडौं । आज विजयादशमीको टीका, हामीकहाँ आफ्नो घरमा टीका लगाइसकेपछि आफन्तकहाँ पनि टीका थाप्न जाने परम्परा छ ।

बिहान ११:३६ मिनेट (उत्तम साइत)मा आफ्नो घरमा टीका थापिसकेपछि मानिसहरू टीका थाप्न आफन्तकहाँ हिँडेका छन् ।

यो चहलपहल काठमाडौंमा पनि देखिएको छ । निधारमा रातो तथा सेतो टीका लगाएर उनीहरू आफन्तकहाँ हिँडेका छन् ।

कोही सार्वजनिक तथा कोही निजी सवारीसधानमार्फत उनीहरू आफन्तकहाँ हिँडेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved