गौशालामा महानगर प्रहरी र मारवाडी सेवा समितिबीच झडप

गौशालामा महानगर प्रहरी र मारवाडी सेवा समितिबीच झडप

काठमाडौं । गौशाला धर्मशाला खाली गर्न पुगेको काठमाडौं महानगर प्रहरी बल र मारवाडी सेवा समितिबीच झडप भएको छ ।

महानगर प्रहरी, वडाध्यक्ष, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले जबरजस्ती आफ्नो बोर्ड राखेको थियो ।

सो क्रममा नगर प्रहरी र माडवाडी सेवा समितिबीच झडप भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved