तीन दिन राष्ट्रिय शोकको घोषणा

नेपालभ्युज

तीन दिन राष्ट्रिय शोकको घोषणा
फाइल फोटो

काठमाडौं । मन्त्रिपरिषद् बैठकले तीन दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि  राष्ट्रिय शोकको घोषणा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरिएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved