सप्तकोशीमा खसेको बसमा सवार सबै यात्रुको उद्धार

नेपालभ्युज

सप्तकोशीमा खसेको बसमा सवार सबै यात्रुको उद्धार

काठमाडौं । सप्तकोशी नदीमा खसेको यात्रुवाहाक बसमा सवार सबैको उद्धार गरिएको छ  । को १ ख ४६०१ नम्बरको बस बिहीबार साँझ आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट  खसेको  उक्त बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै  थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved