यात्रुवाहक बस

बसले ठक्कर दिंदा विद्यालयबाट घर फर्किरहेका बालकको मृत्यु

दाङ । घोराही तुलसीपुर सडक खण्डमा यात्रुवाहक बसले ठक्कर दिँदा विद्यालयबाट घर फर्किरहेका बालकको मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे १ ख ३६९७ नम्बरको बसले आज दिउँसो तुलसीपुर उपमहानगरपालिका–१७ दूधरासमा ८ वर्षीय उत्तम चौधरीलाई ठक्कर दिएको थियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved