मन्त्रिपरिषद् बैठक : सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

नेपालभ्युज

मन्त्रिपरिषद् बैठक : सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं ।  मन्त्रिपरिषद् बैठकले  सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले‍ जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएको ति मन्त्रीले बताए ।

प्रतिवेदन  सम्बन्धित मन्त्रालयमा पठाइने र  मन्त्रालयले आवश्यक कारबाही गर्ने प्रधानमन्त्रीको भनाई थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved