९१ जना न्यायाधीशको सरुवा, को कहाँ (सूचीसहित)

नेपालभ्युज

९१ जना न्यायाधीशको सरुवा, को कहाँ (सूचीसहित)

काठमाडौं । न्याय परिषदले उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेको छ ।

मंगलबार बसेको न्याय परिषद बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो ।

को कहाँ, हेर्नुस् सूची 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved