न्याय परिषद्

३ न्यायाधीशमाथि छानबिन गर्न समिति गठन

काठमाडौं ।  न्यायपरिषदले तीन जिल्ला न्यायाधीशबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गरेको छ । आइतबार बसेको न्यायपरिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो । समितिले जिल्ला अदालतका तीन न्यायाधीशहरु अम्बिका निरौला, परशुराम भट्टराई र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved