पर्सामा भारी वर्षा

नेपालभ्युज

पर्सामा भारी वर्षा

काठमाडौं । पर्सामा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्लो तीन घण्टामा पर्सास्थित मुदाली पर्सा वर्षामापन केन्द्रमा भारी वर्षा मापन गरिएको विभागले जनाएको  छ ।

विभागका अनुसार  उक्त क्षेत्र भएर बग्ने स–साना खोलामा वहाब बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने भएकाले  होचा स्थानमा हुनेहरूले सतर्कता अपनाउनुपर्ने  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved