यस्तो छ बेपत्ता भएका दुवै बसका यात्रुको विवरण

नेपालभ्युज

यस्तो छ बेपत्ता भएका दुवै बसका यात्रुको विवरण

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर बेपत्ता भएको बसका चालक र केही यात्रुको परिचय खुलेको छ । त्रिशूली नदीमा बेपत्ता गणपति डिलक्सको बसका चालक र सहचालकसहित केही यात्रुको नाम खुलेको हो ।

टिकट बुकिङ् काउण्टरका अनुसार रौतहटको गौर जाँदै गरेको गणपति बसमा ३१ यात्रु सवार थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए । अधिकांश यात्रु गौरको इनरवारीका रहेको काउण्टरले जनाएको छ । बसमा एक दम्पतीका चारजना बच्चा समेत थिए ।

हेर्नुहोस्, गणपति बसका यात्रुको विवरण-


त्यस्तै, वीरगञ्जबाट काठमाडौं आउदै गरेको एन्जल डिलक्स बसमा भएका यात्रुहरुको विवरण पनि काउन्टरले उपलब्ध गराएको छ । यो पनि हेर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved