Bus

रात्रीबसको ठक्करबाट एक युवाको मृत्यु, अर्का एक घाइते

काठमाडौं । रात्री बसले मोटरसाइकललाई ठक्करदिँदा दाङको तुलसीपुरमा एक युवाको मृत्यु भएको छ । अर्का युवा गम्भीर घाइते भएका छन् । तुलसीपुरबाट काठमाडौं आउदै गरेको बसको ठक्करबाट मोटरसाइकल चालक घोराहीका २३ वर्षीय सौगात ओलीको मृत्यु भएको हो । मोटरसाइकलमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved