काठमाडौं महानगरले आफ्नै चमेना गृहलाई तिरायो दुई लाख जरिवाना

नेपालभ्युज

काठमाडौं महानगरले आफ्नै चमेना गृहलाई तिरायो दुई लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै चमेना गृहलाई जरिवाना  तिराएको छ ।

खाद्य स्वच्छता कायम नगरेको भन्दै महानगरले कार्यालय परिसरमा रहेको नारायणी चमेना गृहलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

खाजा तथा खानामा उपभोक्ताबाट गुनासो आउने गरेकोमा गुणस्तर कायम गर्न महानगरले दिएको निर्देशनसमेत अटेर गरेको भन्दै कारबाही गरिएको महानगरले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved